Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध


सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता निम्नलिखित छन: सामाजिक अध्ययन सामाजिक शिक्षा क) यसको क्षेत्र निश्चित र सीमित हुन्छ l क) यसको क्षेत्र असीमित हुन्छ l ख) यसको सिकाई निश्चित पाठ्यक्रममा आधारित हुन्छ l ख) यसको सिकाई खुल्ला सिकाइको रुपमा हुन्छ l ग) सामान्यतया विधालयमा अध्ययनरत बालबालिकाका लागि मात्र संचालित हुन्छ l ग) यो जोसुकै व्यक्तिले अध्ययन गर्न सक्छन् l घ) यो स्थापित विषय हो l घ) यो सामाजिकीकरणको प्रकृया हो l ङ) सामाजिक अध्ययन सिद्धान्तमा आधारित हुन्छ l ङ) सामाजिक शिक्षा दर्शनमा आधारित हुन्छ l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.