Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध


सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता सामाजिक अध्ययन सामाजिक विज्ञान क) सामाजिक अध्ययन विभिन्न विषयवस्तुहरु समेटिएर बनेको एकिकृतविधा हो । क) स्वतन्त्रअस्तित्व भएको पूर्ण विकसित विधा हो । ख) यो ज्ञानको उपयोग पक्षसँग संबन्धित छ । ख) यो ज्ञानको उत्पादन पक्षसँग संबन्धित छ । ग) यो व्यवहारिक हुन्छ । ग) यो सिद्धान्तिक हुन्छ l घ) यो मानव जीवनको विविध पक्षसँग संबन्धित छ l घ) यो मानव जीवनको कुनै एक पक्षसँग संबन्धित छ l ङ) यसमा विषय वस्तुको सामान्य अध्धयन गरिन्छ l ङ) यसमा विषय वस्तुको गहिराईसम्म अध्धयन गरिन्छ l च) यसको उदेश्य सक्षम, सिर्जनशील तथा सभ्य नागरिक तयार पार्नु हो l च) यसको उदेश्य विषयविज्ञ तयार पार्नु हो l छ) यो विधालय तहसम्म केन्द्रित छ l छ) यसको अध्धयन उच्च शिक्षासम्म गरिन्छ l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.