Search answer for your unanswered questions.

Class : 11
Unit : इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग


सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक सञ्जालका फाइदाहरु निम्नलिखित छन्: i) विचार आदान प्रदान गर्न र सहकार्य गर्न सहज हुन्छ । ii) व्यापारका लागि बजार प्रवर्द्धन गर्न सहयोग मिल्छ । iii) नि: शुल्क रुपमा व्यक्तिगत र सामूहिक कुराकानी गर्न सकिन्छ । iv) समाचार वा सूचना सम्प्रेषण गर्न सकिन्छ । v) विश्वभर सञ्चार सम्बन्ध राख्न सकिन्छ । vi) सामाजिक एवम् राजनैतिक सचेतना तथा दबाब दिन सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.