Search answer for your unanswered questions.

Class : 11
Unit : सरकारी वित्त


गैर कर आय भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सरकारले राजस्व सङ्कलनका लागि अन्य स्रोत र साधनको उपयोग गर्छ, यस्ता स्रोतबाट प्राप्त आयलाई गैर कर आय भनिन्छ । यस्ता गैर कर आयको सिमा निश्चित हुँदैन । यो अनिवार्य हुँदैन । जसले उपयोग गर्छ उसले मात्र तिर्नुपर्छ । जस्तै: लाइसेन्स शुल्क, दण्ड, जरिवाना, वैदेसिक अनुदान, जफतबाट हुने आय आदि ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
2.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
3.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
4.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
5.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
6.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
7.)कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?
8.)खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।
9.)मितव्ययी जीवनशैलीको परिचय दिनुहोस् । ‌
10.)तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस् ।