Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ जीवनशैली र हाम्रो दैनिक


खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : खेलकुदले समयको उपयोग हुन्छ । खेलकुदमा ध्यान केन्द्रित रहन्छ । फुर्सदको समय खेलकुदमा व्यस्त होइन्छ । अनावश्यक कुराहरू सोच्ने र गर्ने समय हुँदैन । खेलकुदले मनको चिन्ता हा र वर्तमानमा जिउने कला सिकिन्छ । खेलकुदको सामाजिकीकरणमा पनि सहयोग गर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.