Search answer for your unanswered questions.

Class : 11
Unit : सरकारी वित्त


कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कर भनेको सरकारलाई जनताले तिर्नुपर्ने अनिवार्य भुक्तानी हो। कर दुई प्रकारको हुन्छ- प्रत्यक्ष र अप्रत्यक्ष जसलाई कर लगाइन्छ उसैले सरकारलाई तिर्नुपर्ने करलाई प्रत्यक्ष कर भनिन्छ । जस्तैः सम्पत्ति कर, आयकर, पारिश्रमिक कर। जसलाई कर लगाइन्छ, तर सो कर अरूबाट लिइन्छ यस्तो करलाई अप्रत्यक्ष कर भनिन्छ । जस्तैः भन्सार कर, मूल्य अभिवृद्धिकर, बिक्री कर ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
2.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
3.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
4.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
5.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
6.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
7.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
8.)कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?
9.)खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।
10.)मितव्ययी जीवनशैलीको परिचय दिनुहोस् । ‌