Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ जीवनशैली र हाम्रो दैनिक


कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कम निद्राका कारण उत्पन्न हुने समस्याहरू- – बिहानैदेखि थकाइ लाग्नु र काममा मन नलाग्नु । – अल्छी लाग्नु। – सामाजिक व्यवहार र बोलीचालीमा नराम्रो प्रभाव पर्नु । – कामको प्रगतिमा कमी आउनु । – दिउँसो कामको समयमा झकाई रहनु, निद्रा लागेजस्तो हुनु । – बिरामी हुनु । – शरीरको तौल घटबढ हुनु । – शारीरिक सन्तुलनमा गडबढी उत्पन्न हुनु । – चिन्ता बढ्नु । यी समस्याहरूको समाधानका लागि पर्याप्त सुत्नु आवश्यक छ । योग र प्राणायाम र व्यायामले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ मानिसलाई पर्याप्त निद्रा लाग्छ । राति सुत्ने बेलामा मधुरो सङ्गीत तथा शान्त वातावरणले पनि निद्रा लाग्न सहयोग गर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.