Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : योग्य प्रशिक्षकहरूबाट प्राणायाम गर्न सिक्नुपर्छ अनि अभ्यास गर्दा बेस हुन्छ । कपालभाति प्राणायामक फाइदाहरू : – पाचन प्रणालीलाई राम्रो बनाउँछ । – गहिरो निद्रा लाग्छ । – पेटको मोटोपन घट्छ । – मुटु र फोक्सोको अवरोधहरूलाई हटाउँछ । – छालामा चमक आउँछ । यो अभ्यास गर्दा केही सावधानी लिनुपर्छ जस्तैः – एकैपटक धेरै समय गर्नु हुँदैन । – पेटमा बल पर्ने गरी श्वास लिने र छोड्ने गर्नु हुँदैन । – गर्भवती महिलाले गर्नु हुँदैन । – पेटका विरामीले गर्नु हुँदैन । – उच्च रक्तचाप र दमका रोगीले वा कुनै शल्यक्रिया गराएकाले यो प्राणायाम गर्नु उचित हुँदैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.