Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : माहुरीले निकाल्ने आवाजसँग मिल्ने भएकाले यसलाई भ्रामरी प्राणायाम भनिएको हो। यसले रिस, असन्तुष्टि,वितृष्णा जस्ता भावलाई हटाउन मद्दत गर्छ । यसका फाइदाहरू निम्नलिखित छन्ः – आबाजमा मिठास ल्याउँछ । – शरीरलाई शान्त राख्छ, तनाव, रिस तथा चिन्ता कम गर्छ । – उच्च रक्तचाप तथा नैराश्यतालाई फाइदा गर्छ। – मनलाई एकाग्र बनाउँछ । – गर्भवती महिलाहरूलाई पनि लाभकारी हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.