Search answer for your unanswered questions.

Class : 11
Unit : मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन


तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मैले खानपिनमा मितव्ययिता अबलम्बन गर्ने गरेको छु । मैले खाएको खाना जुठो छोडेको छैन । खानेकुरा घरमा पकाएको मात्र खाने गरेको छ । बजारमा तयारी खाना वा होटेलमा खाने गरेको छैन । लवाईमा स्वदेशी वस्तु बढी प्रयोग गरेको छु । चाहिने जति सामान मात्र किन्ने गरेको छ । हरेक महिना केही न केही बचत गरी जम्मा गर्ने गरेको छु ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.