Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अनुलोम विलोम प्राणायामका फाइदाहरू : – नाक र शरीरमा श्वास वहने क्षेत्रलाई सफा गर्छ । – मनलाई शान्त राख्छ । – शरीरलाई ऊर्जाशील बनाउँछ । – मधुमेह रोगीलाई फाइदा गर्छ । – तनाव कम गर्छ । – कव्जियत, थाइराइड र पिनाशमा लाभ गर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.