Search answer for your unanswered questions.

Class : 11
Unit : मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन


मितव्ययी जीवनशैलीको परिचय दिनुहोस् । ‌


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिसहरूको आवश्यकता ठाउँ, समय, परिस्थिति, वातावरण र व्यक्तिअनुसार फरक फरक हुन्छ । आवश्यकतालाई पूरा गर्न प्राकृतिक तथा भौतिक वस्तुको आवश्यकता पर्छ । यी प्राकृतिक तथा भौतिक स्रोत साधनको आवश्यकता हाम्रा भावी पुस्ताका लागि पनि उतिकै चाहिन्छ । यसकारण यी स्रोत र साधनहरूको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । सीमित श्रोत र साधन उपयोग गरी अधिकतम लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । अनावश्यक खर्च नगर्ने, धन अधिकतम उपयोग गर्ने तथा भविष्यका लागि बचत गर्ने व्यवहार मितव्ययी जीवनशैलीका उदाहरण हुन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.