Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यस अन्तर्गत पाँचओटा सामाजिक र नैतिक नियमहरू पर्छन् । – अहिंसा (कर्म हिंसा रहित मन, वचन) – सत्य (सत्य निष्ठा इरादा तथा उच्च सत्यतामा स्थापित हुनु) – आस्तेय (चोरी नगर्नु) – ब्रह्मचर्य (विवाह पहिले कुमारत्व र कुमारीत्व सुरक्षित कायम राख्ने, विवाह पश्चात वफादार रहने) – अपरिग्रह (अनावश्यक वस्तु संचय नगर्ने, अरूको जीवनमा प्राप्त कुराहरूको चाहना नगर्ने)
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.