Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


योग र ध्यानको महत्त्व बताउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : स्वस्थ जीवनशैलीका लागि योग र ध्यानको महत्त्वपूर्ण भूमिका रहन्छ । योग र ध्यानको अभ्यासले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई बलियो बनाउँछ । शरीरलाई रोग लाग्नबाट जोगाउँछ । योग र ध्यान हाम्रो वैदिक तथा परम्परागत जीवन पद्धतिसँग जोडिएको छ । यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने निरोधात्मक उपचार पद्धतिमध्येको एक प्रकार हो । यसबाट शारीरिक अवस्थामा सुधार आउँछ र सन्तुलन कायम हुन्छ । तनाव व्यवस्थापन गर्छ । आन्तरिक शान्ति कायम गर्छ । यसले गहिरो निद्रा ल्याउँछ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.