Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : योग र ध्यानले शरीरलाई स्वस्थ राख्नुका साथै मन र आत्मालाई पनि स्वस्थ राख्छ । योगले शरीरमा लचकता ल्याउँछ । संयोगी कोषहरू र मांसपेशीहरूलाई योगले बलियो बनाउँछ । मेरुदण्डलाई सुरक्षाप्रदान गरी हड्डीहरूलाई बल प्रदान गर्छ । यसबाट रक्त सञ्चारमा सुधार आउँछ । ध्यानले जीवनमा आउने समस्याहरूलाई नियन्त्रण गर्छ । शरीरको पाचनशक्ति सन्तुलित गर्छ । मन शान्त रहन्छ । आपसी सम्बन्धमा सकारात्मकता आउँछ । यसरी योग र ध्यानले शरीर मनलाई स्वस्थ राखी व्यक्तित्व विकास गर्नमा मद्दत गर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.