Search answer for your unanswered questions.

Class : 11
Unit : योग तथा ध्यान


प्राणायाम भनेको के हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्राण र आयाम दुई शब्द मिलेर प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्न त्यसैले प्राणायाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो । प्राणायामको माध्यमबाट श्वासबाट प्राप्त हुने ऊर्जालाई निकै मात्रामा बढाउन सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.