Search answer for your unanswered questions.

Class : 11
Unit : किशोरावस्था र स्वास्थ्य जीवनशैली


किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : किशोरावस्थाका मुख्य चुनौतीहरू: – समयको व्यवस्थापन गर्ने । – असल साथीहरूसंगको संगत बढाउने। – कुलततर्फ नवहकिने । – पढाइमा निरन्तरता दिने । – काममा दक्षता प्राप्ति गर्ने । – भविष्य राम्रो बनाउनेतर्फ सोच राख्ने । – हतास र निरास नभई जोश जागरका साथ काम गर्ने । – सकारात्मक सोच राख्ने । – अभिभावक तथा समुदायप्रति चनाखो र संवेदनशील हुने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.