Search answer for your unanswered questions.

Class : 11
Unit : किशोरावस्था र स्वास्थ्य जीवनशैली


किशोरावस्थाको परिचय दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्व स्वास्थ्य सङ्गठन अनुसार १० वर्षदेखि १९ वर्षउमेर समूहको मानिसको अवस्थालाई किशोरावस्था भनिन्छ । यो उमेर बाल्यकाल र वयस्क बिचको उमेर हो । यो उमेरमा सोच, बुद्धिको विकास यसलाई जागरणको विकासको अवस्था भन्न सकिन्छ । शरीरमा हार्मोन र मनोवैज्ञानिक परिवर्तन पनि हुँदै जान्छ । यसलाई जागरणको विकासको अवस्था भन्न सकिन्छ । शरीरमा हार्मोन र मनोवैज्ञानीक परिवर्तन पनि हुँदै जान्छ । शरीरमा पनि विकासका लक्षण देखिन्छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.