Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ्य जीवनशैली र सामाजिक जीवन


जीवनशैली भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै पनि व्यक्ति, परिवार र समुदायको जिउने तरिकालाई जीवनशैली भनिन्छ । जीवनशैली दुई किसिमको हुन्छ स्वस्थ र अस्वस्थ । स्वस्थ जीवनशैलीले मानिस स्वस्थ र सुखी रहन्छ । अस्वस्थ जीवनशैलीले मानिसलाई रोगी र दुःखी बनाउँछ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.