Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ्य जीवनशैली र सामाजिक जीवन


सामाजिक जीवनलाई सन्तुलित उपायहरूको सूची बनाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिस जन्मेदेखि मृत्युसम्म समानमा रहन्छ । समाजमा मानिसले अरूसँग मिलेर उत्पादनशील काममा खर्च गर्छ । समाजमा रहेर नै उसले आफ्नो सम्पूर्ण जीवन व्यतित गर्छ । समाजका अन्य मानिसहरू पारस्परिक सम्बद्ध राख्छ । आफूलाई परेका समस्याहरू पनि समाधान गर्ने उपाय गर्छ । उसको सत्कर्मले समाजमा उसको प्रतिष्ठा बढ्छ । समाजमा नकारात्मक प्रभावपर्ने काम गर्नु हुँदैन । सामाजिक जीवन सन्तुलित बनाउने उपायहरू : – असल सङ्गत राख्ने, – सामाजिक उत्सवहरूमा सहभागी हुने, – लागूपदार्थको सेवनबाट टाढा रहने, – व्यक्तित्व विकासका लागि सक्रिय रहने, – अस्वस्थकर खाना नखाने, – समुदायमा हुने विकास निर्माणमा सहभागी हुने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.