Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ्य जीवनशैली र सामाजिक जीवन


शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : शारीरिक, मानसिक र आत्मिक स्वस्थता राख्ने उपायहरू: शारीरिक मानसिक आत्मिक – शारीरक स्वास्थ्य बेलाबेलामा जाँच गराउने । – तनाव व्यवस्थापन गर्ने । – रिसराग र वैरभाव नराख्ने । – योग र व्यायाम गर्ने । – व्यस्त रहने । – सबैप्रति प्रेमभाव राख्ने । – स्वस्थ जीवनशैली अपनाउने । – सकारात्मक सोच राख्ने। – मलाई शान्त राख्ने‌ । – सन्तुलित खाना खाने । – समय व्यवस्थापन गर्ने । – घमण्ड नगर्ने । – आराम गर्ने । – क्षमता अनुसार काम गर्ने । – क्षमाशील हुने । – नशालु पदार्थ सेवन नगर्ने । – सामाजिक मूल्य र मान्यतालाई मान्ने । – प्राणी हिंसा नगर्ने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.