Search answer for your unanswered questions.

Class : 11
Unit : सार्वजनिक, निजी तथा सहकारी क्षेत्र


आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : निजी क्षेत्रले राज्यको तीनै तहको सरकारसँग सहकार्य गर्छ । निजी क्षेत्रले गुणस्तरीय सेवा तथा वस्तु उत्पादन, सहज र सुलभ आपूर्ति व्यवस्थापन, गुणस्तरीय पूर्वाधार निर्माण, आयात व्यवस्थापन, निर्यात प्रवर्द्धन, उत्पादनशील र मर्यादित रोजगारी सिर्जनामा सहयोग गर्छ । निजी क्षेत्रले सरकारलाई कर तिर्छ। यो कर नै सरकारले खर्च गर्ने हो। निजी लगानी नाफा वा लगानीको प्रतिफलसँग जोडिएको हुन्छ । सरकारले निजी क्षेत्रलाई लगानी गर्न नीतिगत, कानुनी व्यवस्था तथा सुरक्षित लगानीको वातावरण बनाई दिनुपर्छ । निजी क्षेत्र फस्टाउन सक्छ । यसले कृषि, व्यापार, उद्योग, पर्यटन, सेवामूलक व्यवसाय आदिमा लगानी गरी रोजगारीको सिर्जना गर्छ । निजी क्षेत्र नाफामूलक भएपनि यसले सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)गैर कर आय भनेको के हो ?
2.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
3.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
4.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
5.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
6.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
7.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
8.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
9.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
10.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।