Search answer for your unanswered questions.

Class : 11
Unit : आधुनिक र परम्परागत सेवा पद्धति


होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : होमियोप्याथी चिकित्सा पद्धति गत केही वर्षदेखि सुरु भएको पद्धति हो । सन् १७९६ मा जर्मन चिकित्सक समुअल हन्नेमानले सिर्जना गरेको यो पद्धति हो । यो पद्धतिमा रोगीको लक्षण र चिन्ह अनुरूप औषधिहरू दिइन्छ । यसमा शक्तिवृत्त औषधिबाट उपचार गरिन्छ । यो पद्धतिमा पनि रोगलाई नियन्त्रण गर्नुका साथै निर्मुल गर्ने प्रयास गरिन्छ । विभिन्न प्रकारको परीक्षणको आवश्यकता पर्दैन । नेपालमा वि.सं. २००४ सालमा कोलम्बो योजना अन्तर्गत होमियोप्याथिक चिकित्सा अध्ययनको व्यवस्था मिलाइएको थियो । वि.सं. २०१० मा ललितपुरमा सरकारी स्तरमा पशुपति होमियोप्याथिक चिकित्सालयको स्थापना भई हालसम्म सञ्चालनमा छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.