Search answer for your unanswered questions.

Class : 11
Unit : आधुनिक र परम्परागत सेवा पद्धति


आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आयुर्वेदिक चिकित्साका सकारात्मक पक्ष- (क) यो परम्परागत पद्धति हो । हाम्रा पुर्खाहरूले यही विधिबाट उपचार गराउँथे। (ख) यो उपचार पद्धतिमा प्रयोग हुने जडीबुटीहरू प्रायः देशमै पाइन्छ । विदेशको भर पर्नुपर्दैन । (ग) रोगको लक्षणको आधारमा उपचार गरिन्छ । विभिन्न परीक्षण गराउने शुल्क जोगिन्छ । (घ) यो सरल उपचार पद्धति हो । यसमा विभिन्न उपकरणको आवश्यकता पर्दैन । (छ) यो पद्धतिमा चिरफार आदि कम हुन्छ । (च) यो पद्धतिमा रोगलाई नियन्त्रण मात्र गरिँदैन, रोगलाई जरैबाट निर्मुल गर्ने उपाय गरिन्छ । (छ) उपचार अवधि कहिलेकाहिँ लामो भएपनि रोग फेरि बल्झने शङ्का रहँदैन । (ज) यो पद्धतिमा औषधिको नकारात्मक प्रभाव न्यून हुन्छ । (झ) यो कम खर्चिलो पनि छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.