Search answer for your unanswered questions.

Class : 11
Unit : आधुनिक र परम्परागत सेवा पद्धति


प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : औषधिको प्रयोग नगरी उपचार गरिने पद्धति प्राकृतिक उपचार पद्धति हो । यो चिकित्सा पद्धति पंचमहाभूतमा आधारित छ । यो पद्धतिमा मानव शरीर पंचमहाभूतबाट बनेको मान्यता छ । ती हुन्- पृथ्वी, जल, तेज, वायु र आकाश । यही मान्यतालाई आधार मानी प्राकृतिक रूपमा पाइने वस्तुहरूको सम्मिश्रणबाट रोगको उपचार गरिन्छ । यो पद्धतिमा योग तथा ध्यान, मालिस, अकुपन्चर, अकुप्रेसर, जल तथा मृतिका उपचार पद्धति, उपवास, शारीरिक कसरत, भोजन परामर्श लगायत विभिन्न विधिद्वारा उपचार गरिन्छ । यस पद्धतिले व्यक्तिलाई निरोगी र दीर्घजीवि बनाउने मान्यता छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.