Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा स्वास्थ्य सेवा


‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सरकारी अस्पतालहरू विरामी जाँच्न आउनेहरूको भिडले स्वास्थ्य सेवामा जनताको पहुँच वृद्धि भएको दर्शाउँछ । तर हाल पनि साधारण जनताको पहुँच पुगेको छैन । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब जनतामा स्वास्थ्य सुविधाको कमी छ । गरिबीले गर्दा कुपोषणका सिकार छन् । औषधि उपचारको खर्च जुटाउन नसक्ने स्थिति छ । पहाडी भेकमा पनि परम्परागत पद्धतिमा विश्वास गर्नेहरूको सङ्ख्या उतिकै छ । हाल राज्यले स्वास्थ्य सुविधा विस्तार गरिरहेको छ । विभिन्न स्वास्थ्य कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
2.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
3.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
4.)कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?
5.)खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।
6.)मितव्ययी जीवनशैलीको परिचय दिनुहोस् । ‌
7.)तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस् ।
8.)आर्थिक व्यवस्थापनका सहज र व्यवहारिक उपायहरूको सूची बनाउनुहोस् ।
9.)What is scientific learning?
10.)What are scientific process skills?