Search answer for your unanswered questions.

Class : 11
Unit : उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग


उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : उमेर संरचनाको सङ्क्रमणले आश्रित दरमा पनि प्रत्यक्ष प्रभाव पार्छ । यसले कुल आश्रित दरमा परिवर्तन ल्याउँछ । जन्मदर बढी भयो भने बाल आश्रित दर बढी हुन्छ। लामो समयसम्म जन्मदर घट्दै गयो भने बाल आश्रित दर पनि घट्दै जान्छ । तर केही दशकपछि वृद्धवृद्धाको जनसङ्ख्या भने बढ्छ । यसबाट कुल आश्रित दर भने बढ्छ । बालबालिकाको जनसङ्ख्या वृद्धि भयो भने राज्यले ठूलो मात्रामा शिक्षा तथा स्वास्थ्यमा लगानी गर्नुपर्ने हुन्छ। बाल आश्रित जनसङ्ख्या आर्थिक रूपमा सक्रिय जनसङ्ख्यामा परिवर्तित भएपछि राज्यले उनीहरूलाई आर्थिक प्रगतिमा सदुपयोग गर्नुपर्छ तथा वृद्धवृद्धा अवस्थामा पुर्याउनुपर्ने सेवा सुविधा र सामाजिक सुरक्षाका बारेमा योजना बनाउनुपर्ने हुन्छ । जनसङ्ख्या वृद्धिको सुरुको अवस्था र अन्तिम अवस्थामा कुल आश्रित दर एकदमै उच्च हुन्छ । यस अवस्थाको मध्य भागमा आर्थिक रूपमा सक्रिय जनसङ्ख्यामा वृद्धि भएकोले देशको आर्थिक सामाजिक र सांस्कृतिक उन्नतिले गति दिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
2.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
3.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
4.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
5.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
6.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
7.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
8.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
9.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
10.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?