Search answer for your unanswered questions.

Class : 11
Unit : उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग


जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्थामा जनसङ्ख्या वृद्धि तीव्र हुन्छ । जनसाइख्यिक सङ्क्रमणको पहिलो अवस्था पुरानो रीतिरिवाजमा रहेको अवस्थाको हो। यो अवस्थामा जन्मदर र मृत्युदर उच्च हुन्छ । किनकि यो अवस्थामा परिवार नियोजनको चेतना व्यक्तिमा हुँदैन। दैवी प्रकोप तथा रोगव्याधि आदिले गर्दा मृत्युदर पनि बढी हुन्छ । समय परिवर्तनका साथै आर्थिक र सामाजिक प्रगति हुँदै जान्छ । यो अवस्थामा मानिसहरू शिक्षित हुनुका साथै औषधि उपचार तथा सफाइ, आदिको क्षेत्रमा प्रगति भएकाले मृत्युदरमा कमी हुन्छ। यो अवस्थामा जन्मदर मृत्युदरभन्दा बढी हुन्छ किनकि व्यक्तिको अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेकोले जन्मदर भने उच्च नै रहन्छ । यो अवस्थामा जनसङ्ख्या तीव्र रूपले वृद्धि हुन्छ । यस अवस्थालाई जनसङ्ख्याको विस्फोटको अवस्था (Stage of population explosion) भनिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
2.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
3.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
4.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
5.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
6.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
7.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
8.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
9.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
10.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।