Search answer for your unanswered questions.

Class : 11
Unit : उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग


जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसङ्ख्याको उमेर संरचनामा परिवर्तनका कारणले आश्रित जनसङ्ख्या (१४ वर्ष मुनिका र ६० वर्ष माथिका) भन्दा आर्थिक रूपले सक्रिय जनसङ्ख्या (१५ वर्षदखि ५९ वर्ष सम्मका मानिसहरू) बढी भई आर्थिक वृद्धिको सम्भावना रहने अवस्था आउँछ । यस्तो अवस्थालाई जनसाङ्ख्यिक लाभांश वा बोनस (Demographic Dividend) भनिन्छ । यस्तो जनसायिक लाभांश कुनै पनि देशमा एउटा निश्चित अवधिसम्म मात्र रहन्छ । यस्तो अवस्थामा कुनैपनि देशलाई आर्थिक उपलब्धि हासिल गर्नलाई अवसर प्रदान गर्ने भएकाले यसलाई जनसाङ्ख्यिक अवसरको झ्याल (Demographic window of opportunity) भनिन्छ । यो अवस्थामा लगानी र बचतका कारण आर्थिक दर बढ्छ । कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । सन् १९६० को दशकमा जनसाङ्ख्यिक लाभांशको अवस्थामा सिङ्गापुर, कोरिया, थाइल्याण्ड, मलेसिया आदि देशहरूले ठूलो आर्थिक प्रगति गरेका थिए । जनसाङ्ख्यिक लाभांशको समयमा सक्रिय जनसङ्ख्या बढी भएकाले सो जनसङ्ख्यालाई उपयोग गरी आर्थिक क्षेत्रमा विकास गर्न सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
2.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
3.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
4.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
5.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
6.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
7.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
8.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
9.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
10.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।