Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन निम्न उपाय गर्नुपर्ला: i) स्थानीय आवश्यकतालाई स्थानीय स्तरमा उत्पादन गरी पूर्ति गर्ने । ii) स्थानीय कारोबारलाई सहज गर्न स्थानीय बजार पायक पर्ने ठाउँमा साप्ताहिक हाट बजारको व्यवस्था मिलाउने । iii) कृषि उत्पादन, खाद्यान्न, लत्ताकपडा आदि सरसामानका आधारमा वर्गीकरण गरी हाटबजारमा स्थान निर्धारण गर्ने। iv) हाटबजार लाग्ने स्थानमा व्यापारीहरूबाट हाट शुल्क उठाउने । v) पशु बिक्रीबाट पनि केही शुल्क लिन प्रावधान राख्ने । vi) स्थानीय बजारलाई व्यवस्थित गर्न स्थानीय तहले सक्रिय भूमिका निर्वाह गर्ने । vii) स्थानीय कारोबार पनि राष्ट्रिय उत्पादनमा योगदान दिने हुनाले कृषि तथा पशुपालन तथा अन्य पेशागत व्यवसायमा दक्षता हासिल गर्न छोटो अवधिको तालिम दिने । स्थानीय उत्पादन वृद्धि भएमा राष्ट्रिय उत्पादनमा पनि वृद्धि हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
2.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
3.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
4.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
5.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
6.)‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.)स्वस्थ जीवनशैलीका उपायहरूको सूची बनाउनुहोस् ।
8.) सामाजिक जीवनलाई सन्तुलित उपायहरूको सूची बनाउनुहोस् ।
9.)जीवनशैली भनेको के हो ?
10.)किशोरावस्थाको परिचय दिनुहोस् ।