Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या र विकास


नसङ्ख्या भनेको के हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै निश्चित भूभागमा कुनै निश्चित समयमा बसोबास गरिरहेका मानिसहरूको कूल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ । जनसङ्ख्या जन र सङ्ख्या मिली बनेको छ । जन भनेको मानिस तथा सङ्ख्या भनेको गन्ती गर्दा आएको परिमाण हो । यसरी कुनै ठाउँमा कुनै निश्चित समयमा बसोवास गरिरहेका मानिसहरूलाई गन्ती गर्दा आएको कूल सङ्ख्या हो । यसमा बालबालिका, युवायुवती तथा वृद्धवृद्धाहरू सबै पर्छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
2.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
3.) हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।
4.)आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।
5.)नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।
6.)विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस् ।
7.)वैदेशिक रोजगारमा जाने कामदारले के के कुराको जानकारी राख्न आवश्यक छ ? उल्लेख गर्नुहोस् ।
8.)वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
9.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
10.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू