Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तालिका: स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोबारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू i) स्थानीय कारोबारलाई स्थानीय तहका गाउँ/नगरपालिकामा दर्ता गराउने । ii) स्थानीय तहमा कारोबार गरेवापत लाग्ने कर तिर्ने । iii) कारोबार गर्ने वस्तुहरूको नामावली तथा अनुमानित वार्षिक कारोबारको रकमको विवरण राख्ने। iv) कारोबारलाई करको दायराभित्र ल्याउने । i) सिमामा निगरानी बढाउने । बिहान सिमा खोल्ने र राति बन्द गर्ने समय सार्वजनिक गर्ने । ii) सिमा नाका बन्द भएका समयमा मालसामान ओहोर दोहोर गरेमा भन्सार शुल्क बढी गरी असुल गर्ने र सजाय पनि गर्ने । iii) जुन सामान बढी ओहोर दोहोर हुन्छ तथा आवश्यक उपभोग्य वस्तु हो भने भन्सार कम गरी सहज आयात गर्ने वातावरण बनाउने । i) औपचारिक कारोबारको अभिलेख राख्ने। ii) औपचारिक कारोबारलाई दर्ता गरी कारोबार गर्ने इजाजत पत्र दिने। iii) कारोबारमा लाग्ने कर सहज रुपमा तिर्ने वातावरण बनाउने । iv) जुन सामानहरु समुदायलाई हित हुन्छ र आवश्यक छ, त्यस्ता सामानलाई औपचारिक कारोबारमा सामेल गराउने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
2.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
3.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
4.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
5.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
6.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
7.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
8.)‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
9.)स्वस्थ जीवनशैलीका उपायहरूको सूची बनाउनुहोस् ।
10.) सामाजिक जीवनलाई सन्तुलित उपायहरूको सूची बनाउनुहोस् ।