Search answer for your unanswered questions.

Class : 11
Unit : राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा


राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा वा नागरिकको जीउधन, सम्पत्ति सुरक्षा तथा सबै प्रकारका डर, धम्की वा त्रासबाट सुरक्षित हुने कार्यलाई राष्ट्रिय सुरक्षा भनिन्छ । देशमाथि बाह्य आक्रमण, देशभित्र राजनैतिक, प्रशासनिक वा देशको शान्ति एवम् स्थिरतामा बाधा पुयाउने, आतङ्कवादी गतिविधि सञ्चालित हुने जसबाट नागरिकको जीउ, धन तथा सुरक्षामा खतरा उत्पन्न हुने कार्य आदि पनि राष्ट्रिय सुरक्षासँग सम्बन्धित छन् । देश र देशका जनताको सुरक्षा नै राष्ट्रिय सुरक्षा हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?
2.) सक्रिय जनसङ्ख्या भनेको के हो ?
3.)जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
4.)जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
5.)जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
6.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?
7.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।
8.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।
9.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।
10.)संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।