Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या र विकास


जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै एक निश्चित क्षेत्रमा निश्चित समयमा बसोबास गर्ने बालबालिका, युवायुवती बृद्धबृद्धाहरूको जम्मा सङ्ख्या नै जनसङ्ख्याको आकार हो। जनसङ्ख्या बढी भएमा ठूलो आकार र थोरै भएमा सानो आकार भनिन्छ । कुनै ठाउँमा रहेको जनसङ्ख्यामा थप नयाँ शिशुको जन्म भएर थपिएको र बसाई सरी आएको कारण थपने जनसङ्ख्यालाई जनसङ्ख्या वृद्धि भनिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)वैदेशिक रोजगारमा जाने कामदारले के के कुराको जानकारी राख्न आवश्यक छ ? उल्लेख गर्नुहोस् ।
2.)वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
3.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
4.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
5.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
6.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
7.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
8.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
9.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
10.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।