Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि निर्वाचन आयोगबाट गरिन्छ । संघीय संसदका सांसदहरू र प्रदेश सभाका सांसदहरूले मात्र यस निर्वाचनमा भाग लिन पाउँछन् । निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले खसेको सदर मतको पचास प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ । प्रथम पटकको निर्वाचन आवश्यक मत प्राप्त नभए पुनः निर्वाचन गराइन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?
2.)जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?
3.) सक्रिय जनसङ्ख्या भनेको के हो ?
4.)जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
5.)जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
6.)जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
7.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?
8.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।
9.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।
10.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।