Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या र विकास


सक्रिय जनसङ्ख्या भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : १५ वर्ष उमेरदेखि ५९ वर्ष उमेरसम्मका पुरुष तथा महिलालाई सक्रिय जनसङ्ख्या भनिन्छ। शिशु अवस्थादेखि १४ वर्ष उमेरसम्मका बालबालिकाहरू रोजगार कमाउन श्रम गर्न सक्दैनन् । किनकि उनीहरूको उमेर कलिलो हुन्छ ६० बर्षदेखि माथिका पुरुष तथा महिलाहरू पनि उमेर बढी भएकाले श्रम गर्न योग्य हुदैनन्। १४ वर्षमुनिका र ६० वर्ष माथिका उमेर समूहलाई आश्रित जनसङ्ख्या भनिन्छ किनकी यिनिहरुले परिवारका कमाउने व्यक्तिमा बढी भर पर्नुपर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
2.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
3.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
4.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
5.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
6.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
7.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
8.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
9.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
10.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।