Search answer for your unanswered questions.

Class : 11
Unit : उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग


जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई प्रत्यक्ष प्रभाव पार्छ । जन्मदर बढी भयो भने बाल आश्रितदर बढ्छ । बालबालिका उमेर समूहको जनसङ्ख्या बढ्छ । उता मृत्युदर बढीमा सक्रिय जनसङ्ख्या उमेरको जनसङ्ख्या घट्छ । यदि प्रजनदर निरन्तर केही समयसम्म कम भएमा बालबालिकाको सङ्ख्या कम हुन्छ । तर सक्रिय उमेर समूहको जनसङ्ख्या बढ्छ । मृत्युदर केही समय कम भएमा वृद्धवृद्धाको सङ्ख्या बढ्न जान्छ । लामो अवधिसम्म जन्मदर घट्दै गयो भने वृद्धवृद्धाहरूको सङ्ख्या दर पनि बढ्छ । यसरी जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई प्रभाव पार्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
2.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
3.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
4.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
5.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
6.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
7.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
8.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
9.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
10.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा