Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : उत्तरी घ्रुवीय प्रदेशको केही तलतिर कोणधार वन पाइन्छ । यहाँ धुपी सल्ला जस्ता नरम काठका विरुवाहरू पाइन्छ । यहाँ गर्मीमा न्यानो र हिउँदमा धेरै जाडो हुन्छ । यहाँका मानिसहरूको मुख्य व्यवसाय काठ काट्नु हो । गर्मीमा नदीको पानी पग्लेपछि काठका मुढाहरू पानीमा बगाएर मिल छेउ पुप्याउने गरिन्छ । यहाँ नरम काठबाट कागज र पल्प बनाइन्छ । साथै नरम कामका फर्निचरहरू पनि बनाउंने काम गरिन्छ । यो क्षेत्र क्यानडा, युरोप र एसियाको उत्तरी क्षेत्रमा पाइन्छ । यसलाई टायगा प्रदेश भनिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
2.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
4.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
5.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
6.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
7.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
8.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
9.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
10.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।