Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको संविधान विगत र वर्तमान


नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा हालसम्म लागू भएका संविधानहरू (क) नेपाल सरकारको वैधानिक कानुन २००४ (ख) नेपालको अन्तरिम शासन विधान २००७ (ग) नेपाल अधिराज्यको संविधान २०१५ (घ) नेपालको संविधान २०१९ (ङ) नेपाल अधिराज्यको संविधान २०४७ (च) नेपालको अन्तरिम संविधान २०६३ (छ) नेपालको संविधान २०७२
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
2.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
3.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
4.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
5.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
6.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
7.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
8.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
9.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
10.)इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?