Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको संविधान विगत र वर्तमान


संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : राज्य सञ्चालन गर्ने मूल कानुनलाई संविधान भनिन्छ । संविधानले सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई कानुनी मान्यता दिन्छ । राज्यको राजनीतिक प्रणाली, राज्यका अङ्गहरूको गठन तथा शक्तिको प्रयोगका सम्बन्धमा उल्लेख गरिएको लिखित दस्तावेज नै संविधान हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
2.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
3.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
4.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
5.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
6.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
7.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
8.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
9.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
10.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?