Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको संविधान विगत र वर्तमान


नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको संविधानको प्रारम्भिक खण्ड प्रस्तावनाको भाग हो । यो भागमा संविधानको मूलभूत पक्ष तथा विशेषताहरूको उल्लेख हुन्छ । नेपालको संविधान २०७२ मा प्रारम्भिक खण्डमा उल्लेख भएका मूलभूत पक्षको सूची निम्न छन् : i) प्रस्तावनाको प्रारम्भमा नै हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको उल्लेख छ । ii) नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्ने, iii) जनतालाई सार्वभौमअधिकार, स्वायत्तता र स्वशासनको अधिकार iv) नेपाली जनताको जनआन्दोलनको माध्यमबाट प्राप्त v) एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाले सिर्जना गरेका विभेद हटाउन vi) बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश, vii) जातीय छुवाछुतको अन्त्य गर्न, viii) वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद हटाउन ix) समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाजको निर्माण गर्न, x) प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली xi) नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकारको व्यवस्था xii) निष्पक्ष, स्वतन्त्र र सक्षम न्यायपालिका xiii) वालिग मताधिकार xiv) कानुनी राज्यको अवधारणा xv) संघीय शासन व्यवस्था xvi) संविधानसभाबाट पारित संविधान
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
2.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
3.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
4.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
5.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
6.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
7.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
8.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
9.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
10.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?