Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको संविधान विगत र वर्तमान


नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तालिका: क्र. स. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. हिन्दू अधिराज्य धर्म निरपेक्ष राज्य √ २. जनआन्दोलनको माध्यम जनआन्दोलनको माध्यम √ ३. संवैधानिक राजतन्त्र गणतन्त्रात्मक शासन √ ४. स्वतन्त्र निष्पेक्ष सक्षम न्यायपालिका स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका √ ५. कानुनी राज्यको अवधारणा कानुनी राज्यको अवधारणा √ ६. एकात्मक संघात्मक √ ७. समतामूलक समाजको निर्माण उल्लेख नभएको समतामूलक समाजको निर्माण उल्लेख भएको √ ८. राजाबाट जारी संविधान सभाबाट जारी √ ९. वालिग मताधिकार वालिग मताधिकार √ १०. राजकीय सत्ता सार्वभौम अधिकार राजामा राजकीय सत्ता र सार्वभौम अधिकार जनतामा √ ११. छुवाछुतको अन्त्य गरी उल्लेख नभएको छुवाछुतको अन्त्य गरी उल्लेख भएको √
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
2.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
3.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
4.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
5.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
6.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
7.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
8.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
9.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
10.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।