Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ऊँटको खुट्टा लामो हुन्छ । यसको खुट्टा बालुवामा भाँसिदैन । ऊँट पानी नपिइकन पनि ३/४ दिन रहन सक्छ । यसका लामालामा आखीभौँले मरुभूमिमा चल्ने हुरीबाट आखालाई जोगाउँछ । ऊँटलाई मालसामान बोक्न र सवारीका लागि प्रयोग गरिन्छ । मरुभूमिमा रहने मानिसहरुले ऊँटको दूध पनि प्रयोग गर्छन् । त्यसैले मरुभूमिमा ऊँट पालन गरिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
2.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
3.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
4.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
5.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
6.)
7.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
8.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
9.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
10.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।