Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रेरिज उ. अमेरिकामा पर्ने समशीतोष्ण घाँसै फाँट हौं । यहाँ ससाना घाँसहरू प्रशस्त पाइन्छ । सुकेका घाँस गलेर माटोलाई मलिलो बनाउँछ । यो क्षेत्र गहुँ उत्पादनका लागि अनुकूल छ । यहाँ बढी गर्मी हुँदैन र बढी वर्षा पनि हुँदैन । यसैले यहाँ प्रशस्त गहुँ उत्पादत हुन्छु । खेतीका सबै काम मेशीनबाट गरिन्छ । यहाको गहुँ अन्य मुलुकमा- पनि निकासी गरिन्छ । प्रशस्त गहुँको उत्पादन हुने हुँदा यो क्षेत्रलाई विश्वको अन्नभण्डार भनिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
2.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
3.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
4.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
5.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
6.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
7.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
8.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
9.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
10.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।