Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तनावले गर्दा ज्ञानहरिले अध्ययनमा ध्यान केन्द्रित गर्न सकेको छैन । यसबाट परीक्षामा राम्रो नतिजा आउनमा शङ्का उत्पन्न भएको छ । खाना खान मन लाग्न छोडेको छ । उसलाई राती राम्ररी निद्रा लाग्दैन । उनका मनमा नकरात्मक विचारहरु आउन थालेको छ तथा ऊ निराश हुन थालेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
2.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
3.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
4.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
5.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
6.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
7.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
8.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
9.) कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
10.)तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस्‌ ।