Search answer for your unanswered questions.

Class : 11
Unit : मानव समाजको विकासक्रम


तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हामी बस्ने समाज समाज विकासको आधुनिक चरण (सभ्य युग) सँग मिल्दोजुल्दो छ । किनकि, i) यहाँ खेतीपाती परिस्कृत छ । विभिन्न किसिमका कृषि औंजार, उन्नत, बीउ, मल तथा वैज्ञानिक तरिका प्रयोग गरी कृषि कार्य हुन्छ । ii) मानिसका प्रयोगका लागि विभिन्न किसिमका वस्तुहरुको उत्पादनका लागि कलकारखानाहरू विकसित छन् । iii) मानिसहरु ठूला ठूला भवनमा बस्छन् , जुन आधुनिक सुविधाले सम्पन्न छन् । iv) आज यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा विकास भएको छ । v) देशको शासनमा पनि विभिन्न राजनैतिक पद्धतिको विकास भएको छ । vi) सकारात्मक सोचले नयाँ नयाँ आविष्कारहरुको सिर्जना हुँदैछ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
2.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
3.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
4.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
5.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
6.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
7.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
8.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
9.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
10.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।