Search answer for your unanswered questions.

Class : 11
Unit : मानव समाजको विकासक्रम


कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कार्लमार्क्स अनुसार i) आदिम साम्यवाद ii) दासप्रथा iii) सामन्तवादी समाज iv) पूँजीवादी समाज ई. वी. टाइलर र ए. एल. मोर्गानअनुसार i) ढुङ्गे युग (प्रारम्भिक चरण ) ii) वर्वर युग (मध्यकालीन चरण ) iii) सभ्य युग ( आधुनिक चरण )
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
2.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
3.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
4.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
5.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
6.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
7.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
8.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
9.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
10.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।