Search answer for your unanswered questions.

Class : 11
Unit : मानव जैविकीय उत्पत्ति र विकासक्र


होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अफ्रिका महादेशबाट अन्य महादेशमा फैलिएका मानव जाति होमोइरेक्टस हो । यो जातिको अवशेषहरू दक्षिण अफ्रिका, केन्या, तान्जानिया, इथोपिया, जाभा, पेकिग आदि ठाउँहरूमा भेटिएका छन्‌ । यस प्रजातिको पहिलो अवशेष सन्‌ १८९० मा डच मानवशास्त्री युजिन डुवोइसले इन्डोनेसियाको जाभामा भेटेका थिए । यिनीहरूको बंगाराको आकार पहिलेका प्रजातिभन्दा साना थिए । यिनीहरूको गालाको हड्डीहरू र च्यापु अहिलेको मानिसभन्दा ठूला आकारका थिए । चिउँडोको विकास यिनीहरूमा भएको थिएन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
3.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
4.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
5.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
6.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
7.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
8.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
9.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
10.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।