Search answer for your unanswered questions.

Class : 11
Unit : मानव जैविकीय उत्पत्ति र विकासक्र


मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आदिम प्रजातिका मानिसहरू सिकार खेल्न ढुङ्गाबाट विभिन्न किसिसका हतियार बनाउँथे । यस्तै ढुङ्गाको हतियार प्रयोग गरी जनावरको सिकार गर्थे । यसै संस्कृतिलाई मस्तेरियन संस्कृति भनिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
2.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
3.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
4.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
5.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
6.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
7.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
8.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
9.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
10.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।