Search answer for your unanswered questions.

Class : 11
Unit : मानव जैविकीय उत्पत्ति र विकासक्र


होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यस प्रजातिको अवशेष जर्सनीको नियन्डर उपत्यकामा भेटिएकोले त्यही ठाउँबाट यसको नामकरण गरिएको हो । यस प्रजातिका अवशेषहरू मुख्य रूपमा युरोप तथा एसियाका विभिन्न मुलुकहरूमा भेटिएको छ । आजभन्दा करिब १,५०,००० वर्ष अघिदेखि ३०,००० वर्ष अघिसम्म यो प्रजाति पृथ्वीमा बसोबास गरेको अनुमान छ । यिनीहरू होचा र गठिला, आँखीभौँ प्रष्ट देखिने, लाम्चो खप्पर आदि भएका थिए । यिनीहरू ढुङ्गाबाट हतियार बनाउँथे । यिनीहरू उज्यालो, ताप र जङ्गली जनावर भगाउन आगोको प्रयोग गर्थे । यिनीहरू समूहमा बस्थे । यिनीहरूले मृतकलाई गाड्ने गरेको देखिन्छ । यसबाट यिनीहरूमा सामाजिक संस्कार विकास भएको देखिन्छ । यिनीहरूमा पनि भाषाको विकास भएको देखिँदैन । सङ्केतबाट कुराकानी गर्थे होलान्‌ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
2.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
3.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
4.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
5.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
6.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
7.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
8.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
9.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
10.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।